यात्रु बोकेका सार्वजनिक सवारीको भिड

बुधबार, १९ असोज २०७९, ०७ : ४०

पृथ्वी राजमार्गअन्तरगत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा दशैंमा घर फर्किने यात्रु बोकेका सवारीसाधनको चाप । बडा दशैं मनाउन घर फर्किने यात्रु बोकेका सवारीको भिडभाडले पैदल हिँड्न सकस भएको छ । तस्बिर : रासस
 

बुधबार, १९ असोज २०७९, ०७ : ४०

प्रतिक्रिया