वर्षाका कारण ढलेको धानखेती

शुक्रबार, २१ असोज २०७९, ०७ : २९

काठमाडौं - सुर्खेतको वीरेन्द्रनगरमा मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण ढलेको धानखेती । यस वर्ष यो वर्षाका करण धान उत्पादनमा गिरावट आउने कृषकहरु बताउँछन् । तस्बिर : रासस

शुक्रबार, २१ असोज २०७९, ०७ : २९

प्रतिक्रिया