सखिया नृत्य देखाउँदै युवती

शुक्रबार, २१ असोज २०७९, ०९ : २४

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै । सखिया नृत्य घटस्थपनादेखि दशैंसम्म देखाउने गरिन्छ । तस्बिर : रासस

शुक्रबार, २१ असोज २०७९, ०९ : २४

प्रतिक्रिया