पाक्नै लागेको धान ढल्यो

शुक्रबार, २१ असोज २०७९, २० : ०१

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा वर्षा र हुरीवतासले खेतमा नै ढलेको धान । पाक्नै लागेको धानवालीमा क्षति पुगेपछि किसान निरास भएका छन् । तस्बिर : रासस

शुक्रबार, २१ असोज २०७९, २० : ०१

प्रतिक्रिया