पहिराले जोखिमग्रत घर

शनिबार, २२ असोज २०७९, ०८ : १३

काठमाडौं - अविरल बर्षाका कारण शुक्रबार व्यास नगरपालिका–१ निर्मलबस्तीमा पहिरा जाँदा जोखिममा परेका तीन घर । पहिराका कारण खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिमग्रत छन् । तस्बीर : रासस

शनिबार, २२ असोज २०७९, ०८ : १३

प्रतिक्रिया