पृथ्वी राजमार्गमा यातयात अवरुद्ध

शनिबार, २२ असोज २०७९, १० : ४४

अविरल वर्षाको कारण व्यास नगरपालिका–४ मा शुक्रबार गएको पहिरोले पृथ्वी राजमार्गमा यातयात अवरुद्ध भएपछि मादि नदी पुलमाथि रोकिएका सवारीसाधन । पृथ्वी राजमार्गको तनहुँ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा दशैंको टीका लगाउन हिँडेका यात्रु समयमा गन्तव्यमा पुग्न पाएनन् । तस्बिर : रासस

शनिबार, २२ असोज २०७९, १० : ४४

प्रतिक्रिया