डोको बुन्दै

शनिबार, २२ असोज २०७९, १५ : १७

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ फेम्बू गाउँमा निगालोको चोयाबाट डोको बुन्दै एक युवक । डोको घाँस दाउरा तथा दैनिक काम काजका लागि प्रयोग हुने गर्दछ । तस्बिर : रासस

शनिबार, २२ असोज २०७९, १५ : १७

प्रतिक्रिया