कोजाग्रत पूर्णिमा : मखान बेच्दै

आइतबार, २३ असोज २०७९, ०८ : ५३

काठमाडौं - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आइतबार बिहानैदेखि कोजाग्रत पूर्णिमाको अवसरमा मखान बेच्दै । मिथिलामा आजको दिन सबैले अनिवार्य रूपमा मखान र पान खाने चलन छ । तस्बिर : रासस

आइतबार, २३ असोज २०७९, ०८ : ५३

प्रतिक्रिया