राजमार्ग किनारामा स्काभेटर

आइतबार, २३ असोज २०७९, ०९ : १६

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिकै पृथ्वी राजमार्ग किनारामा रोकी राखिएको दुईवटा स्काभेटर नजिकैबाट गन्तव्यतर्फ जाँदै मोटरसाइकल । मजदूर दशैं विदामा घर गएपछि राजमार्ग विस्तारको कामसमेत रोखिएको छ । तस्बिर : रासस

आइतबार, २३ असोज २०७९, ०९ : १६

प्रतिक्रिया