नायिका  थापाद्वारा मनोनयन दर्ता

आइतबार, २३ असोज २०७९, २० : ५०

मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराउँदै नायिका रेखा थापा । उहाँले मोरङ क्षेत्र नं। ३ को निर्वाचन कार्यालय बेलबारीमा आज मनोनयन दर्ता गराउनु भएको  हो ।  तस्बिर : रासस
 

आइतबार, २३ असोज २०७९, २० : ५०

प्रतिक्रिया