झोरको पेँहेलोपुर धानको बाली र बस्ती

सोमबार, २४ असोज २०७९, ०८ : ५८

टोखा नगरपालिकाको उतरी भेगमा अवस्थित नगरपालिका–१ स्थित झोरको झोरको पेँहेलोपुर धानको बाली  र बस्ती। झोरलाई अहिलेको समयमा किसानहरुको खेतमा पाकेको पहेँलो धानले थप सौन्दर्यता र मनमोहक दिएको छ । यहाँबाट उपत्यकाको सुन्दर दृश्य पनि देख्न सकिन्न्छ । तस्बिर : रासस

सोमबार, २४ असोज २०७९, ०८ : ५८

प्रतिक्रिया