गठबन्धनका उम्मेदवार

सोमबार, २४ असोज २०७९, १० : ३८

यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यका लागि तनहुँ  क्षेत्र न १ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार दिएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अशोककुमार श्रेष्ठ र हरिबहादुर चुमान । तस्बिर : रासस

सोमबार, २४ असोज २०७९, १० : ३८

प्रतिक्रिया