धानबाली

मंगलबार, २५ असोज २०७९, १८ : ५२

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १, कोशी पलारमा पहेंलपुर भएर पाक्दै गरेको धानबाली । यस वर्ष धान उत्पादन राम्रो हुने किसानले अनुमान गरेका छन् । तस्बिरःरासस

मंगलबार, २५ असोज २०७९, १८ : ५२

प्रतिक्रिया