नागा नागिनी नृत्य प्रस्तुत

शुक्रबार, २८ असोज २०७९, १० : ०२

काठमाडौं - म्याग्दीको बेनीमा नागानागिनी नाच प्रदर्शन गर्दै नेवार समुदायका कलाकार । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा बिहीबार महिला भलिबल र तेक्वान्दो प्रतियोगिता उद्घाटन समारोहमा भाषा मंका खलका कलाकारले मौलिक नागानागिनी नाच प्रदर्शन गरेका हुन् । 

नागानागिनी बेनीका नेवार समुदायको मौलिक कला हो । तस्बिर : रासस

शुक्रबार, २८ असोज २०७९, १० : ०२

प्रतिक्रिया