शङ्क पार्क

शुक्रबार, २८ असोज २०७९, १२ : ३६

काठमाडौँ महानगरपालिका–४ धुम्बाराही चक्रपथसँगै जोडिएको शङ्खपार्क । यस पार्कभित्र भएको शङ्खको स्तम्भले राम्रो र सुन्दर रमणीय देखेको छ । यस स्तम्भको वरपर रहेकोे फूल र हरियाली वोटबिरुवाले पार्कलाई आकर्षक र सुन्दर पारेको छ । तस्बिर : रासस

शुक्रबार, २८ असोज २०७९, १२ : ३६

प्रतिक्रिया