तिहारलाई तेलको जोहो

शुक्रबार, २८ असोज २०७९, १२ : ५४

घोराही–१३ चङ्खेरीका स्थानीय तिहारमा रोटी पकाउनका लागि तेलको जोहो गर्न कोलमा चिउरी पेल्दै । यहाँका नागरिक चिउरीको तेलले जीवन चलाउने गरेको बताउँछन् । तस्बिर : रासस

शुक्रबार, २८ असोज २०७९, १२ : ५४

प्रतिक्रिया