राहत लिनेको भीड

शुक्रबार, २८ असोज २०७९, १५ : १०

विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलालीको साझेदारीमा कैलालीको टीकापुरमा तीन महिना पहिले मौसम पूर्वानुमानमा आधारित अग्रिम कार्य विपत् कार्यक्रमले लिएको तथ्याङ्कको आधारमा नगद राहत वितरण सुरु भएपछि उक्त नगद राहतका लागि लिनेको भीड । तस्बिर : रासस

शुक्रबार, २८ असोज २०७९, १५ : १०

प्रतिक्रिया