करवा चौथ पुजन

शुक्रबार, २८ असोज २०७९, २० : २५

बाँके डुडुवा गाउँपालिका– ४ सिधानिया गाउँका राजेश्वरी मिश्रको घरको आँगनमा टोलभरका सामूहिक महिलाले करवा चौथको पूजा गर्दै । 

बिहीबार कात्तिक कृष्ण चतुर्थी ९करवा चौध० पर्वमा अवधि समुदायका महिला दिनभर निराजली कठोर व्रत बसी राति चन्द्रमा देखेर गौरी गणेशको पूजा गरिन्छ ।

श्रीमानको दीर्घायुको कामना गर्दै महिलाले बिहानदेखि पानी समेत नपिएर कठोर व्रतपछि करवाको पूजा गर्ने गरिन्छ । तस्वीर : रासस

शुक्रबार, २८ असोज २०७९, २० : २५

प्रतिक्रिया