ताजा तरकारी

शनिबार, २९ असोज २०७९, ०९ : ५४

विराटनगर–१ को पानीटङ्कीमा सडकपेटीमा थापिएको तरकारी पसलबाट ताजा तरकारी किन्न स्थानीयबासीको भीड । सुनसरीको देवनागञ्ज, चिमडी, हरिनगरा, भुटाहालगायतका ठाउँमा किसानले एकाबिहानै ताजा तरकारी विराटनगर ल्याएर बेच्ने गर्नुहुन्छ ।  तस्बिर : रासस

शनिबार, २९ असोज २०७९, ०९ : ५४

प्रतिक्रिया