कोदो काट्दै किसान

शनिबार, २९ असोज २०७९, १० : ०९

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीखोलाका किसान आफ्नौ खेतमा कोदो काट्दै । केही दिनपछि मौसम सफा भएपछि यहाँका किसानलाई अन्यबाली लगाउन चटारो परेको छ । तस्बिर : रासस

शनिबार, २९ असोज २०७९, १० : ०९

प्रतिक्रिया