धान काट्दै किसान

शनिबार, ०५ कार्तिक २०७९, ११ : २३

बागलुङ नगरपालिका–६ भान्सा गाउँमा धान काट्दै किसान । यहाँ धान पाकेसँगै किसानलाई धान काट्न, सुकाउन र धान चुट्न भ्याइनभ्याई छ । तस्बिर : रासस

शनिबार, ०५ कार्तिक २०७९, ११ : २३

प्रतिक्रिया