दोधारा चादँनी झोलुङ्गे पुल

शनिबार, ०५ कार्तिक २०७९, २० : ३६

कञ्चनपुरको महाकाली नदीमा रहेको दक्षिण एशियाकै लामो दोधारा चादँनी झोलुङ्गे पुल । यो पुलले दोधारा चादँनीलाई महेन्द्रनगरसँग जोड्नुका साथ पर्यटकका लागि समेत आर्कषणको केन्द्र बनेको छ  । तस्बिर : रासस

शनिबार, ०५ कार्तिक २०७९, २० : ३६

प्रतिक्रिया