बिक्रीका लागि राखिएको ढाका टोपी

आइतबार, ०६ कार्तिक २०७९, १५ : ५५

असन बजारमा बिक्रीका लागि राखिएको ढाका टोपी । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी उपहार दिने चलन छ । तस्बिरः रासस

आइतबार, ०६ कार्तिक २०७९, १५ : ५५

प्रतिक्रिया