बेमौसमी वर्षाले भत्किएको घर

आइतबार, ०६ कार्तिक २०७९, १७ : २१

असोज १९ गतेदेखि परेको अविरल वर्षाले घोराही उपमहानगरपालिका–१९ सिरमखोरेका लालबहादुर पुनको भत्किएको घर । उहाँको परिवार अहिले पनि आफन्तको घरमा बस्दै आउँनुभएको छ । तस्बिर ः  रासस

आइतबार, ०६ कार्तिक २०७९, १७ : २१

प्रतिक्रिया