कुहिरोले ढाकेको दमौली

बुधबार, ०९ कार्तिक २०७९, १६ : ५४

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । तस्बिर : रासस

बुधबार, ०९ कार्तिक २०७९, १६ : ५४

प्रतिक्रिया