भाइ टीका: बालगोपालेश्वर मन्दिरमा भीड

विहीबार, १० कार्तिक २०७९, १४ : ४५

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउने सर्वसाधारणको भीड । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् । तस्बिर : रासस

विहीबार, १० कार्तिक २०७९, १४ : ४५

प्रतिक्रिया