उखुको व्यापार

शुक्रबार, ११ कार्तिक २०७९, ०८ : ३८

महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । नजिकिँदै गरेको छठ पर्वमा छठीमातालाई मिठाइ रोटी,  विभिन्न मौसमी फलफूलसँगै  उखु पनि  चढाइन्छ  । तस्बिर : रासस

शुक्रबार, ११ कार्तिक २०७९, ०८ : ३८

प्रतिक्रिया