छठ पर्व मनाउन सरसफाइ गरिएको गङ्गासागर परिसर

शुक्रबार, ११ कार्तिक २०७९, १० : १७

छठ पर्व मनाउन जनकपुरको गङ्गासागर  वरिपरि सरसफाइ गरी  छटघाट निर्माणको तयारी गरिँदै । आजदेखि सुरु भएको यो छठ पर्व  कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर  सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन गरिन्छ । तस्बिर : रासस

शुक्रबार, ११ कार्तिक २०७९, १० : १७

प्रतिक्रिया