भीरबाट घाँसको भारी ल्याउँदै

शुक्रबार, ११ कार्तिक २०७९, १५ : ०५

म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोट भीर छिचोलेर घाँसका भारी घरतर्फ ल्याउँदै स्थानीय महिला तथा बालबालिका । गत असार ९ गते सडकको माथिबाट खसेको पहिराले सडक बगाएपछि खानीबोट गाउँका स्थानीय जोखिमग्रस्त भीर वारपार गर्न बाध्य भएका छन् । तस्बिर : रासस
 

शुक्रबार, ११ कार्तिक २०७९, १५ : ०५

प्रतिक्रिया