सराङकोट घुम्ने आन्तरिक तथा बाह्य पर्यटक

आइतबार, १३ कार्तिक २०७९, ०८ : ४०

पोखराको अन्नपूर्ण केवलकार परिसरमा आन्तरिक पर्यटक । चाडपर्वको लामो बिदाका कारण फेवाताल किनारबाट केवलकारमा सराङकोट घुम्ने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । तस्बिर : रासस

आइतबार, १३ कार्तिक २०७९, ०८ : ४०

प्रतिक्रिया