खारामा निर्माण गर्न लागिएको पक्की पुल

आइतबार, १३ कार्तिक २०७९, १२ : ०६

नलगाड जलविद्युत् आयोजनाको बाध स्थल बारेकोट–८ अँधेरीखोला जान र आउनका लागि नलगाड नगरपालिका–५ खारामा निर्माण गर्न लागिएको पक्की पुल समयमा निर्माण नहुँदा समस्या हुँदै आएको छ । तस्बिर : रासस

आइतबार, १३ कार्तिक २०७९, १२ : ०६

प्रतिक्रिया