छठ पूजा गर्न राखिएका सामग्री

आइतबार, १३ कार्तिक २०७९, १२ : ४५

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि तयार गरिएको छठ घाटमा राखिएका पूजाका सामान । चारदिवसीय छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ । तस्बिर : रासस

आइतबार, १३ कार्तिक २०७९, १२ : ४५

प्रतिक्रिया