खान नपाएरै मरे नाउर र चौँरीगाई

सोमबार, १४ कार्तिक २०७९, १३ : ४७

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी ९मान्नागखिया०मा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु । निकुञ्ज क्षेत्रमा सेतक चिनी सङ्कलन गर्न गएकाहरुले नाउर  र चौँरी गाईलाई हिमालतिर लखेट्ने र हिमाल परिसरमा हिउँ परेर घाँस पुरिएकाले  खान नपाएर नाउर चौँरीगाई मरेको स्थानीयवासीको भनाइ छ  । तस्बिर : रासस

सोमबार, १४ कार्तिक २०७९, १३ : ४७

प्रतिक्रिया