अन्नपूर्ण हिमाल

बुधबार, १६ कार्तिक २०७९, ०८ : ३७

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य बेलढुङ्गाबाट देखिएको अन्नपूर्ण हिमाल । बेलढुङ्गाबाट अन्नपूर्ण, धौलागिरी सहित एक दर्जन हिमऋङ्खला देख्न सकिन्छ । तस्बिर : रासस
 

बुधबार, १६ कार्तिक २०७९, ०८ : ३७

प्रतिक्रिया