माछापुच्छ्रे हिमाल

बुधबार, १६ कार्तिक २०७९, ११ : ४१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् । तस्बिर : रासस

बुधबार, १६ कार्तिक २०७९, ११ : ४१

प्रतिक्रिया