धान काट्न कृषि यन्त्र प्रयोग

बुधबार, १६ कार्तिक २०७९, १३ : ३२

हाते ट्रयाक्टरको सहायताले धान काट्दै किसान । कृषि यन्त्रको प्रयोग गरेर काम गर्दा जनशक्ति कम लाग्नुका साथै सहज र छिटोछरितो हुने किसान बताउँछन् । तस्बिर : रासस

बुधबार, १६ कार्तिक २०७९, १३ : ३२

प्रतिक्रिया