स्याउको व्यापार

बुधबार, १६ कार्तिक २०७९, १४ : ४१

हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकलाई स्याउ बिक्री गर्दै स्थानीयवासी । स्याउको मुख्य याम सकिएपनि  बाँकी रहेको स्याउ डोकोमा राखेर पर्यटकलाई बेच्ने गरिएको छ । तस्बिर : रासस

बुधबार, १६ कार्तिक २०७९, १४ : ४१

प्रतिक्रिया