जोहो गरेर राखेको मकै

विहीबार, १७ कार्तिक २०७९, १२ : ०३

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ किराँत चोक क्षेत्र किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो । पछिल्लो समयमा किसानले मकै खेती गर्न छोड्दै गएसँगै मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । तस्बिर : रासस

विहीबार, १७ कार्तिक २०७९, १२ : ०३

प्रतिक्रिया