सिताके च्याउ

विहीबार, १७ कार्तिक २०७९, १४ : १४

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१०, घोचेखोलामा उत्पादन गरिएको सिताके च्याउ । यो च्याउ अरु च्याउभन्दा खान बढी स्वादिलो हुने भएकाले महङ्गोमा बिक्री हुने कृषक  बताउँछन् । तस्बिर : रासस

विहीबार, १७ कार्तिक २०७९, १४ : १४

प्रतिक्रिया