सिद्ध बहिरा बाल स्कुल

शुक्रबार, १८ कार्तिक २०७९, ११ : ३६

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–८, खजुरामा निर्माणाधीन  सिद्ध बहिरा बाल स्कुल । भवन रु दुई करोड ३७ लाख ५० हजारको लागतमा निर्माण गर्न लागिएको हो । तस्बिर : रासस

शुक्रबार, १८ कार्तिक २०७९, ११ : ३६

प्रतिक्रिया