फोहोर नै बाटोमा राखेर विरोध प्रदर्शन

शुक्रबार, १८ कार्तिक २०७९, १३ : ५६

सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कमा फोहोरको शुल्क लिन आउने तर फोहोर लिन नआउने भन्दै व्यवसायी तथा स्थानीय बासिन्दाले फोहोर नै बाटोमा राखेर विरोध प्रदर्शन गर्दै । लामो समयसम्म पनि फोहोर उठाउन नआएकाले प्रदर्शन गर्नुपरेको व्यवसायीहरु बताउनुहुन्छ । तस्बिर : रासस

शुक्रबार, १८ कार्तिक २०७९, १३ : ५६

प्रतिक्रिया