फेरीमार्फत् गाडी तार्दै

शुक्रबार, १८ कार्तिक २०७९, १५ : १४

अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत् गाडी तारिएको हो । तस्बिर : रासस

शुक्रबार, १८ कार्तिक २०७९, १५ : १४

प्रतिक्रिया