छतमा सुकाइएका खुर्सानी

शनिबार, १९ कार्तिक २०७९, १२ : ११

डोल्पाको त्रिपुरासुन्दरी९४ रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै । यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दै आएका छन् ।  तस्बिर : रासस

शनिबार, १९ कार्तिक २०७९, १२ : ११

प्रतिक्रिया