मनास्लु  हिमाल

शनिबार, १९ कार्तिक २०७९, १३ : ०२

गोरखा र मनाङको सिमानामा रहेको  मनास्लु हिमालको  मनाङतर्फबाट खिचिएको रमणीय दृश्य । यो हिमालको उचाइ ८ हजार एक सय ६३ मिटर  रहेको छ । तस्बिर : रासस

शनिबार, १९ कार्तिक २०७९, १३ : ०२

प्रतिक्रिया