एक घर एक धारा

शनिबार, १९ कार्तिक २०७९, १४ : ४३

काठमाडौं - बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा गाउँमा हालै सम्पन्न भएको एक घर एक धारा अन्तर्गत घरमा निर्माण गरिएको खानेपानीको धारामा पानी थाप्दै भेषकुमारी भण्डारी ।  धम्जाका ३०० घरमा गण्डकी प्रदेश सरकारको रु। सात करोड लागतमा खानेपानी पु¥याएको छ । तस्बिर : रासस

शनिबार, १९ कार्तिक २०७९, १४ : ४३

प्रतिक्रिया