मतदान सामग्री स्टोर गरिँदै

शनिबार, १९ कार्तिक २०७९, १५ : ०२

काठमाडौं - जिल्ला निर्वाचन कार्यालय तनहुँमा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री स्टोर गरी राखिँदै । जिल्लाका ३०५ मतदान केन्द्रमा सामान पठाउन प्याकिङ्ग कार्य भइरहेको छ । तस्बिर : रासस

शनिबार, १९ कार्तिक २०७९, १५ : ०२

प्रतिक्रिया