चितुवा नियन्त्रणका लागि खटिएका प्रहरी र स्थानीयबासी

शनिबार, १९ कार्तिक २०७९, १५ : १७

तनहुँको बन्दीपुर गाउँपालिका–३ अर्थ बाँसडाँडा सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि खटिएको प्रहरी र स्थानीयबासीको टोली । बन्दीपुर र व्यासमा चितुवा आतङ्क बढेपछि नियन्त्रणका लागि प्रशासन कार्यालयले गोली हान्नेसमेत आदेश दिएको छ । तस्बिर : रासस

शनिबार, १९ कार्तिक २०७९, १५ : १७

प्रतिक्रिया