अलैँची टिप्दै किसान

आइतबार, २० कार्तिक २०७९, १५ : १६

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका—१ छिप्छपे गाउँमा रहेको अलैंँची बगानमा अलैँची टिप्दै किसान । प्रति मन ९४० केजी० अलैँची रु२७ हजारमा ताप्लेजुङमा खरिद बिक्री हुँदै आएको छ ।  तस्बिर : रासस

आइतबार, २० कार्तिक २०७९, १५ : १६

प्रतिक्रिया