थपिँदै लोमो झोलुङ्गे पुल

सोमबार, २१ कार्तिक २०७९, १० : २३

जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले र म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर जोड्ने ३८८ मिटर लामो दुई जिल्ला जोड्ने निर्माणको अन्तिम चरणमा रहेको झोलुङ्गे पुल । बागलुङ, पर्वत र म्याग्दी जिल्लामा पछिल्लो समय झोलुङ्गे पुल थपिने क्रम जारी रहेको छ । तस्बिर : रासस

सोमबार, २१ कार्तिक २०७९, १० : २३

प्रतिक्रिया