अस्थायी काठेपुलमा साइकल डो¥याएर जाँदै

सोमबार, २१ कार्तिक २०७९, १४ : ०९

काठमाडौं - शुक्लाफाँटा नगरपालिका –१२ वनहरा नदीमा बनाइएको अस्थायी काठेपुलमा साइकल डो¥याएर गन्तव्यतर्फ जाँदै  सर्वसाधारण ।

 गत महिना आएको बाढीले नदी माथिको झोलुङ्गेपुल भत्काएपछि  अस्थायी पुल प्रयोग गरेवापत शुःल्क तिरेर स्थानीयवासी गन्तव्यमा जान बाध्य छन् । तस्बिर : रासस

सोमबार, २१ कार्तिक २०७९, १४ : ०९

प्रतिक्रिया